जि २०’ मा मेक्सिकोमा राष्ट्रपति नजाने

काठमाडांै । मेक्सिकोका राष्ट्रपति आन्डे«स् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि२० सम्मेलनमा भाग नलिने घोषणा गर्नुभएको छ ।

आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गर्नु भएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति आन्ड्रेस्ले आफूले जि२० सम्मेलनमा भाग नलिने जानकारी गराउनुभएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले आपूm सो सम्मेलनमा नजाने र ओसाकामा हुन लागेको सो सम्मेलनमा आपूmले मध्यमार्गी सुझाव पठाउने धारणा राखे छ।

तपाईको प्रतिक्रिया