पाल्पाको रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगार युवाहरुले आवश्यक सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष विष्णु भण्डारी । तस्विरः नयाँधार

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहदिखोला रानीबाँस मोटरबाटो स्तरन्नतिका लागि ४० बेरोजगार यूवालाई रोजगारी प्रदान गरेको छ । बेरोजगार युवाहरुले आवश्यक सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष विष्णु भण्डारी । तस्विरः नयाँधार

तपाईको प्रतिक्रिया