पाल्पा। नेपालमा दैनिक कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिँदै गएका छन्। सोमबार एकैदिन ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। हेर्नुहोस् प्रेस विज्ञप्ती