
पाल्पा । रिब्दीकोट गाउँपालिकाका २१ वर्षिय दिपक नेपाली बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
सोही स्थानकी १७ वर्षकी किशोरीलाई घरमा सुतिरहेको अवस्थामा अचानक आई जवरजस्ती करणी गरेको आरोपमा नेपाली पक्राउ परेका हुन् ।
माघ २५ गते पीडितले जाहेरी दरखास्त प्राप्त हुन आएकोले जिल्ला प्रहरी कार्यालय, पाल्पाबाट प्र.नि. लक्ष्मण पचभैयाको कमाण्डमा टोली घटनस्थलतर्फ खटिई गएका थिए ।
जजक गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएको थप अनुसन्धान कार्य जारी रहेको सुचना अधिकारी लक्ष्मण पचभैयाले बताए ।