
पाल्पा । तानसेनको श्रीनगरमा बुधबार बेलुकादेखि भिषण आगलागी भएको छ । श्रीनगरको तल्लो भेग पानीटंकीदेखि आगो सल्किएको छ ।
बस्ती नजिकै आलगाली भएको हुँदा स्थानीय त्रसित भएक छन् ।
के कारणले आगलागी भएके हो भन्ने एकिन हुन नसके पनि दुन्किएको आगोले क्षेति गर्ने होकी भन्नेमा स्थानीय त्रसित भएका हुन् ।
सल्लाको पातमा लागेको आगोको मुस्ता श्रीनगरको आकाशमा देख्न सकिन्छ ।
हेरौं तस्वीरमा