पाल्पा । नेपाली काँग्रेसले पाल्पा रैनादेवी छहरा गाउँपालिका ५, मुझुङ्गका राम बहादुर कार्की विज्ञमा नियुक्ति गरेको छ ।

काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आन्तरिक प्रशासन तथा सुरक्षा व्यवस्था विषगत समितिको विज्ञमा नियुक्ति गरेको छ ।

नेपाली काँग्रेस विधान, (२०१७ सशोधन सहित) को ३६ (१) (ङ) अनुसार कार्कीलाई नियुक्ति गरेको हो ।

तपाईको प्रतिक्रिया