पाल्पा । नेपाल पत्रकार महासंघको आगामी २५ गते हुन लागेको निर्वाचनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका माधवप्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार बेलुका आफ्नो उम्मेदवारी फिर्ता लिएर प्रेस यूनियनको नेतृत्वमा उम्मेदवारी रहेको विपुल पोखरेको नेतृत्वको संयुक्त सहयोग गर्ने जनाएका छन् ।
अर्यालले आफ्नो पदका उम्मेदवार भवानी पाण्डेलाई समर्थन गर्ने जनाएका छन् । अर्याल पाल्पामा बसेर २० वर्षदेखि पत्रकारिता गर्दै आएका छन। उ
नी हाल कान्तिपुर दैनिकका उप-सम्पादक समेत रहेका छन् ।