TRENDING :

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका-३, आर्यभञ्ज्याङ्गलाई शिल गरिएको छ ।

आर्यभञ्ज्याङ्ग बजार क्षेत्रमा केही ब्यक्तिहरुलाई कोरोना संक्रमण देखिएको अबस्थामा यस क्षेत्रमा चहलपहल देखिएकोले हुँदा शिल गरिएको हो । गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जिल्लामा निषेधाज्ञाको अबधिमा आर्यभञ्ज्याङ्ग बजारमा आबतजाबत तथा खुल्ला रहेको थप संक्रमण फैलिन नदिन आइतबार देखि बैशाख २४ गतेसम्म शिल गरिएको बताए ।

तपाईको प्रतिक्रिया