नेकपा माओवादी केन्द्र भैरवस्थानको वडा सम्मेलनबाट अध्यक्षमा नेपाल

पाल्पा । नेकपा माओवादी केन्द्र रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानको वडा सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले राजेन्द्र प्रसाद नेपालको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ ।

समितिको उपाध्यमा सरिता रोका रायमाझी, सचिव मीन बहादुर बुढाथोकी सह सचिवमा चन्द्रकला थापा, कोषाध्यक्षमा शिवप्रसाद पोखरेल, युवा महिला सदस्यमा प्रतीमा श्रेष्ठ, सोनिया रुचाल, दलित महिला सदस्यमा राधिका मल्ला सुनार, कमला सुनार, महिलामा सविता राणा, कमला गायक, सदस्यमा शेर बहादुर बस्याल, सीता थापा, करुणा श्रेष्ठ, राम बहादुर सुनार, राम बहादुर थापा, सन्जीत कुमार राज भण्डारी, सुर्य बहादुर रुचाल, ज्ञानीरत्न भट्टराई र विष्णु गोदार निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक नवराज ज्ञवाली, सदस्यहरु कृष्ण राज ज्ञवाली र राम बहादुर रायमाझी रहेका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer