यी हुन् पाल्पाका १० स्थानीय तहका माओवादी अध्यक्षहरू

पाल्पा । नेकपा माओवादी केन्द्र पाल्पाका १० स्थानीय तहमा सम्मेलन सम्पन्न भएको छ । शुनिबार सम्मन्न सम्मेलनले नयाँ नेतृत्व सहित कमिटि विस्तार गरेको छ ।

यी हुन् पाल्पाका १० स्थानीय तहका माओवादी अध्यक्षहरू नाम सहित

नाउ गाउँपालिका :

अध्यक्ष : राजेश श्रेष्ठ
उपाध्यक्ष : दिनेश जि. सी., पम्फा थापा, रेवन्त छहरी
सचिव : गणेश रास्कोटी
सहसचिव : छवि गहतराज
कोषाध्यक्ष : बिक्रम राना

बगनाशकाली गाउँपालिका:

अध्यक्ष : कृष्णप्रसाद भुसाल
उपाध्यक्ष : कौशल न्यौपाने, जितेन्द्र गाहा
सचिव : दीपेन्द्र ढकाल
कोषाध्यक्ष : लोककुमारी बस्याल

 रिब्दीकोट गाउँपालिका :

अध्यक्ष : नारायण बहादुर कार्की
उपाध्यक्ष : मिरा राना, हरि कुँवर, विजय श्रेष्ठ
सचिव : नारायण लामटाङ्गे
सहसचिव : नवराज ज्ञवाली
कोषाध्यक्ष : विधान कार्की

पुर्वखोला गाउँपालिका :

अध्यक्ष : लिला सोमै
उपाध्यक्षमा तेजेन्द्र सिंजाली, कृष्ण खनाल,
चन्द्र बर्मेली
सचिव : अमृत कामु
सहसचिव : हरि बाह्रघरे
कोषाध्यक्ष : धातानन्द भट्टराई

रामपुर नगरपालिका : 

अध्यक्ष : यमबहादुर सुनार,
उपाध्यक्ष : वीर बहादुर कुमाल, पदम अधिकारी, लक्ष्मी ढकाल
सचिव : पिताम्वर भट्टराई
सहसचिव : जयलाल वि.क.
कोषाध्यक्ष : श्याम भट्टराई

तानसेन नगरपालिका : 

अध्यक्ष : प्रतिक्षा गाहा सिंजाली
उपाध्यक्ष : शान्ता सारु, मञ्जु  वि.क, अमर राना
सचिव : नवराज बस्याल
सहसचिव : गोकुल पौडेल

निस्दी गाउँपालिका :

अध्यक्ष : रामप्रसाद खत्री
उपाध्यक्ष : नवल कुमार बयम्बु, जगत सुनारी, झममाया सुनारी
सचिव : भुपिन सुनारी
सहसचिव : नविन आले
कोषाध्यक्ष : वेद खण्डलुक

माथागडी गाउँपालिका :

अध्यक्ष : हरि चौहान,
उपाध्यक्ष : मानबहादुर जिसी, प्रकाश जिसी, तीलकुमारी पोखरेल
सचिव : राजेश नेपाली,
सहसचिव : चिन्त बहादुर बराल
कोषाध्यक्ष : कमला जिसी

रम्भा गाउँपालिका :

अध्यक्ष : हिमाल अर्याल
उपाध्यक्ष : धनबहादुर सिंजापति
सचिव : विजय केसी
कोषाध्यक्ष : पदम नेपाली

रैनादेवी छहरा गाउँपालिका 

अध्यक्ष; तुलराम गरम्जा
उपाध्यक्ष ; कृष्ण भण्डारी, ढुण्डिराज
ज्ञवाली, कविता खनाल
सचिव; प्रदीप पौडेल
कोषाध्य ः बाबुराम सुनार
सहसचिवः तिलक थापा,

तपाईको प्रतिक्रिया