
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी पाल्पाको प्रथम बैठकले जिल्ला कमिटी सदस्य थप गरेको छ ।
जसमा दमन सिं पाटा–निस्दी–३, विष्णु भण्डारी–रम्भा–१, विमल प्रसाद काफ्ले–माथागढी–४, चिरञ्जीवि पोखरेल–रिव्दीकोट–१, दमयन्ती थापा–तिनाउ–२, राधा श्रेष्ठ–रभ्भा ५, रिता अर्याल–निस्दी–५, कुल प्रसाद अर्याल–बगनासकाली–४ लाई मनोनित गरेको छ ।
बैठकले जिल्ला लेखा कमिटी गठन गरेको छ । जसको अध्यक्षमा चुरा बहादुर गोदार, उपाध्यक्ष दिवाकर अर्याल, सचिव छवि भट्टराई, सदस्यहरु, डिल बहादुर गाहा, बुद्धिसरा सुनार, मुक्तिराम शर्मा, टोप बहादुर गाहा रहेको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी गठन गरेको छ । नेकपा एमाले पाल्पाले दश ओटा स्थानीय तहका इन्चार्ज र सहइन्चार्ज समेत मनोनयन गरेको छ ।
निस्दी– इन्चार्ज दमन पाटा, सह–इन्चार्ज हेम खाम्चा
पूर्वखोला– इन्चार्ज नुन बहादुर थापा, सह–इन्चार्ज, भागिरथी भट्टराई
रम्भा– इन्चार्ज विष्णु भण्डारी, सह–इन्चार्ज भोज बहादुर वि.क.
माथागढी– इन्चार्ज सन्तोष भट्टराई, तुल्सीराम भुषाल
तिनाउ– इन्चार्ज दल बहादुर गुरुङ, सह–इन्चार्ज, इन्द्रा चिदी
रैनादेवीछहरा– इन्चार्ज गिता कुमारी भट्टराई, सह–इन्चार्ज, प्रेम घिमिरे
रिव्दीकोट– इन्चार्ज कृष्ण बहादुर जि.सी., सह–इन्चार्ज, चक्र ब. कुंवर, लक्ष्मी खनाल
तानसेन– इन्चार्ज दामोदर घिमिरे
बगनासकाली– इन्चार्ज टीका बहादुर थापा, सह–इन्चार्ज झपेन्द्र खनाल, भेषराज तिमिल्सना
रामपुर– इन्चार्ज राजेन्द्र लम्साल, सह–इन्चार्ज दुर्गा राना
विभाग प्रमुख एवं फाँट जिम्मेवारी
वित्त तथा कोष व्यवस्थापन विभाग ः प्रमुख ः देविलाल लामिछाने
संगठन विभाग ः प्रमुख रामजी पोखरेल
निर्वाचन विभाग ः प्रमुख ः दिपक विश्कवर्मा
स्थानीय विकास विभाग ः प्रमुख विष्णु भण्डारी
पार्टी स्कुल विभाग ः प्रमुख दल बहादुर गुरुङ
सहकारी तथा गरिवी निवारण विभाग ः प्रमुख क. कृष्ण जिसी
कानुन तथा मानव अधिकार ः प्रमुखः दामोदर घिमिरे
स्वास्थ्य तथा जनसंख्या ः प्रमुखः शुनिता शर्मा
युवा तथा खेलकुद विभाग ः विष्णु बहादुर कार्की
उद्योग, बाणिज्य तथा आपुर्ती विभाग ः प्रमख त्रिरत्नलाल शाक्य
बन तथा बातावरण ः प्रमुख कृष्ण श्रेष्ठ
शिक्षा तथा मानश्रोत विभाग ः प्रमुख राम प्रसाद ढकाल
पर्यटन तथा नागरिक उड्यान विभाग ः प्रमुख धनिश्वर बस्याल
समाज कल्याण विभाग ः प्रमुख भेषराज तिमिल्सिना
श्रम तथा रोजगार विभाग ः प्रमुख खेम बहादुर सारु
उपभोक्ता हित तथा आपुर्ती विभाग ः प्रमख बामदेव बस्याल
फाँट जिम्मेवारी
जनसंगठन समन्वय संयन्त्र ः प्रमुख टिका बहादुर थापा
महिला– इन्चार्ज सुनिता शर्मा, सह–इन्चार्ज तुल्सा गैरै
बिद्यार्र्थी– इन्चार्ज टिका बहादुर थापा
युवा–इन्चार्ज दिपक विश्वकर्मा
भु.पु. सैनिक तथा प्रहरी संगठन–इन्चार्ज नुन बहादुर थापा
किसान र भुमिहिन सुकुम्वासी–इन्चार्ज घनश्याम गैरे
मजदुर (जिफण्ट)–इन्चार्ज चन्द्रकान्त न्यौपाने,
जनजाती–इन्चार्ज नविन थापा, सह–इन्चार्ज बल बहादुर गाहा
उत्पीडित–इन्चार्ज भोज बहादुर वि.क.,सह–इन्चार्ज तेज प्रसाद रसाइली
मुस्लिम–इन्चार्ज अमिन बक्समियाँ
जनसाँस्कृतिक–इन्चार्ज भुवन थापा, सह–इन्चार्ज हुम गैरै
शिक्षा–इन्चार्ज सरोज ढकाल,