पाल्पा । तानसेन नगरपालिका वडा नम्बर –७ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा युवा उम्मेद्वार कांग्रेसका प्रदिप खनाल ४७० मतान्तरसहित विजयी भएका छन् ।

उनी निकटतम प्रतिद्वन्दी एमालेका रामप्रसाद पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया