यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । बुधबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पाल्पा सदरमुकाम तानसेन लगायतका स्थानमा बुधबार बिहान हावाहुरीसहित वर्षा भएको थियो । अहिले भने पाल्पामा वर्षा रोकिएको छ, मौसम सफा हुँदै गएको छ ।

बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

बुधबार राती, बिहीबार र शुक्रबारको मौसम कस्तो हुनेछ ? हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

तपाईको प्रतिक्रिया