
तानसेन। तानसेन-बुटवल सडक एकतर्फी खुलेको छ। ढुङ्गासहितको पहिरो खसेर अवरुद्ध सडकको ढुङ्गा हटाएपछि एकतर्फी सडक सुचारु भएको हो।
दिउसो पानी पर्न छडेपछी तिनाउ ३ को नाग मन्दिर नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
दोभान प्रहरी चौकीका अनुसार हालका लागि ढुङ्गा हटाएर एकतर्फी सवारी पास गराइएको छ ।