
तानसेन। निर्वाचन आयोगले आगामी निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंगलबार प्रकाशन गरेको नामावली अनुसार पाल्पाका दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका ४७ जनाको नामावली प्रकाशन गरेको छ ।
जसमा सबै पुरुष उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तरगत दुई जना प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ जना स्वतन्त्रसहित २४ जना तथा प्रदेशसभातर्फ २ जनाका लागि २३ जनाको नामावली प्रकाशन गरेको छ ।
आयोगले आज दिउँसोसम्म मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय दिएको र आजै बेलुका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह समेत प्रदान गर्ने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।
हेर्नुहोस् पाल्पाबाट को-को ले दिएका छन् उम्मेदवारीः
प्रतिनिधिसभातर्फाका उम्मेदवारहरु:
प्रदेशसभातर्फका उम्मेदवारहरुः