तानसेन। पाल्पा क्षेत्र नं. २ को गणना अन्तरगत पहिलो नतिजा सार्वजनिक भएको छ। बगनासकाली गाउँपालिका वडा नं. १ को गणना सम्पन्न भएको हो ।
तानसेनस्थित बाल मन्दिरमा भएको गणना अनुसार प्रत्येक्षमा कलममा, ८१६ सूर्यमा ८०८ कुखुराको भालेमा ४३१ घण्टीमा १७६, छातामा १०, कैचीमा १ खुकुरी क्रसमा २१, तिरमा ८, घरमा २५, तारा २ भएको हो ।
यस्तै प्रदेशसभातर्फ रुखमा सूर्यमा मत खसेको छ । सो वडामा कूल दुई हजार ३८३ मत खसेको थियो ।