काठमाडौं । धनकुटामा भूकम्प गएको छ । सोमबार विहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पले कुनै मानविय क्षति नपुर्याएकाे हुँदा क्षतिकाे विवरण भने अाएकाे छैन्।