काठमाडाैं। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सभाकाे उद्घाटन गरी शुभारम्भ भएकाे हाे ।

साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन्।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् । महासंघको साधारण सभा दुई दिन चल्नेछ।

तपाईको प्रतिक्रिया