काठमाडौं। खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

© 2026 Copyright उमङ्ग मिडिया प्रा. लि. | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer