
काठमाडौ।सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषदको बैठकले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो ।