नेम्वाङकाे निधन शोकमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

हेर्नुहाेस् गृह मन्त्रालयले निकालेकाे विज्ञप्तिः

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको