तानसेन शित्तलपाटीको सडकमाथि छातैछाता

तानसेन । पाल्पा सदरमुकाम तानसेनस्थित शित्तलपाटीको सडकमाथि दर्जनौं छाता झुण्डयाइएको छ ।

शित्तलपाटीबाट जेभिटी जाने सडकमाथि रंगीचंगी खालका छाता झुण्ड्याइएको हो ।

नजिक-नजिक राखिएका छाताले मानिसहरुलाई निकै लोभ्याएको छ ।

यहाँ पुग्नेहरुले सोही छाताहरुलाई पृष्ठभूमिमा पारेर फोटो खिच्नुका साथै टिकटक भिडियो समेत बनाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया