७ बुँदे सहमतिपछि डा.केसीले तोडे अनशन (सहमतिपत्रसहित)

काठमाडौं । सरकारसँग सहमति भएपछि डा. गोविन्द्र केसीले आफ्नो अनशन तोडेका छन् । बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह (अनशन) मा बसेका डा. केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा सरकारी वार्ता टोली शनिबार धनगढी पुगेको थियो ।

सरकारी टोली र डा. केसी पक्षबीच भएको लामो वार्तापछि सहमति जुटेपछि डा. केसीले अनशन अन्त्य गरेका हुन् । डा. केसी र सरकारी वार्ता टोलीबीच सात बुादे सहमति भएको छ ।

यस्ताे  छ सहमति पत्र

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको