चुल्होदेखि जागिरसम्मः पाल्पाका महिलाहरू

चुल्होदेखि जागिरसम्मः पाल्पाका महिलाहरू
पाल्पा । जिल्लाको पश्चिम भेगमा रैनादेवी छहरा गाउँपालिका बडा न५,मुझुङगमा एउटा सानो गाउँ, दहचोक । सोही गाउँमा वस्नुहुन्छ पैतालीस वर्षकी पदमा कार्की । बिहानको झुल्के घामसँगै पदमाको दैनिकी सुरु हुन्छ। धेरैका लागि बिहानको समय चिया र आरामको क्षण होला, तर पदमाका लागि यो समय धेरै कामको लागि परीक्षा जस्तै बनेको छ । एक कुशल गृहिणीको रूपमा पदमाको बिहान निकै व्यस्त रहन्छ । भान्छाको काम, सरसफाइ र परिवारका सदस्यहरूको आवश्यकता पूरा गर्नु उहाँको पहिलो प्राथमिकता रहन्छ । गाउँले जीवन घर...

रम्भाका सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

रम्भाका सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
पाल्पा। रम्भा गाउँपालिकाको सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । रम्भा गाउँपालिकाको ५ वटै वडा र पालिकाको चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । पाल्पाका सबै स्थानीय तहहरुमध्ये यस आर्थिक वर्षमा रम्भा गाउँपालिकाले मात्र सबै वडासहित पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो । रम्भा गाउँपालिकाले यसभन्दा अघि १ नं. वडाको हुँगी, २ नं. वडाको फोक्सिङ्गकोट, ४ नं. वडाको हुमिन र ५ नं. वडाको ताहुँमा सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेको छ ...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ
तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  रैनादेवी छहरा गाउँपालिका –६ का ४५ वर्षीय ओम बहादुर रास्कोटी रहेकाे प्रहरीले जनाएकाे छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुल्सिपुर, बुटवलको २०७७ फागुन १२ गतेको फैसलाअनुसार २२ दिन कैद र १८ लाख ८४ हजार जरिवाना ठहर भएपछि फरार रहेका रास्काेटीलाई पक्राउ गरेकाे हाे। प्रहरीको निरन्तर निगरानी र विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिई गएको प्रहरी ...

पप माविमा विपद् जोखिम न्यूनीकरण श्रोत केन्द्र

पप माविमा विपद् जोखिम न्यूनीकरण श्रोत केन्द्र
तानसेन। तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण श्रोत केन्द्र पद्म पब्लिक नमुना माध्यमिक विद्यालय तानसेनमा स्थापना गरेको छ । बाढी, पहिरो, भूकम्प जस्ता विपदका विषयमा विद्यार्थीलाई ज्ञान दिन श्रोत केन्द्र स्थापना गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। उनले केन्द्रमार्फत विद्यार्थी, शिक्षक र अभिभावकलाई भूकम्प, आगलागी, पहिरो, बाढीजस्ता सम्भावित विपद् जोखिमबारे जानकारी, तालिम र अभ्यास गराइने हुँदा विपद्का समयमा अपनाउनुपर्ने सही व्यवहार...

देउरालीका स्थानीयलाई कृषि यन्त्र उपकरण वितरण

देउरालीका स्थानीयलाई कृषि यन्त्र उपकरण वितरण
तानसेन। रिब्दीकोट गाउँपालिका वडा नं. २ देउरालीका कृषकलाई कृषि यन्त्र वितरण गरिएको छ । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरु माग अनुसार मिनिटिलर र कम्बाइन मिल वितरण गरिएको हो । किसानका लागि मागको आधारमा १७ ओटा मिनिटिलर ३० प्रतिशत अनुदान र ५ ओटा कम्बाइन मिल २० प्रतिशत अनुदानमा कृषकहरुलाई उपलब्ध गराएको वडाध्यक्ष ओम प्रसाद पोखरेले जानकारी दिए। कृषि यन्त्र वितरण गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले व्यवसायिक रुपमा क...

खस्यौलीका किसानले पाए साढे छ क्विनटल मकै दाना

खस्यौलीका किसानले पाए साढे छ क्विनटल मकै दाना
तानसेन। रिब्दीकोट गाउँपालिका ३ नं. वडा खस्यौलीले पशुको पोषणका लागि मकैको दाना वितरण गरेको छ। चालु आर्थिक वर्ष २०८२।०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत प्रतिकिसान ८७ किलोग्रामका दरले ७४ जना किसानलाई मकै दाना वितरण गरिएको हो। कृषकहरुको लागत साझेदारीमा छ हजार पाँच सय किलोग्राम मकैको दाना वितरण गरिएको वडा अध्यक्ष नारायण बहादुर केसीले जानकारी दिए । पोषण दाना (मकैं ले दुध उत्पादनमा वद्धि हुनुका साथै किसानलाई आर्थिक रुपमा समृद्ध बनाउन मद्दत विश्वास गरिएको गरिएको वडाध्यक्ष के...

नेकपा पाल्पाले गर्यो प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस

नेकपा पाल्पाले गर्यो प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस
पाल्पा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पाल्पाले १२ जनाको नाम सिफारिस गरेको छ । नेकपाको जिल्लास्थित बैठकले क्षेत्र नं. १ मा पाँच जना र क्षेत्र नम्बर २ का लागि सात जनाको नाम सिफारिस गरेको हो । क्षेत्र नं. १ का लागि हुम बहादुर सुनारी मगर, कमल राज भट्टराई, लिला कुमारी बगाले सोमै, नारायणी खनाल र युवामा मीन प्रसाद गिरीको नाम सिफारिस गरेको हो। यस्तै क्षेत्र नं. २ का लागि सिफारिस हुनेहरूमा सोमप्रसाद पाण्डे, यादव बहादु...

एमाले पाल्पाले गर्यो समानुपातिकमा १० जनाको नाम सिफारिस

एमाले पाल्पाले गर्यो समानुपातिकमा १० जनाको नाम सिफारिस
तानसेन। नेकपा एमाले पाल्पाले समानुपातिकतर्फ दश जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ दश जनाको नाम सिफारिस गरिएको एमाले पाल्पाले जनाएको छ । सिफारिस हुनेमा महिलातर्फ जिल्ला उपसचिव मीना जिसी, नेतृ उर्मिला शर्मा, मीरा मरासिनी र कुविजा अर्याल रहेका छन् । यस्तै जनजातितर्फ दुर्गादेवी राना, सुशिला श्रेष्ठ, हिरूसरा रानाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार मुस्लिमतर्फ अमिनबक्स मियाँ र रोजिरन ...

‘म बनाउछु मेरो रिब्दीकोट अभियान’- ‘काठमाडौंमा बस्ने नागरिकसंग अन्तरक्रियामा सरकार’

‘म बनाउछु मेरो रिब्दीकोट अभियान’- ‘काठमाडौंमा बस्ने नागरिकसंग अन्तरक्रियामा सरकार’
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले पालिकाबाट विभिन्न कामको शिलशिलामा काठमाडौंमा बसोबास गर्दै आएका सरोकारवाला र नागरिकसंग अन्तरक्रिया गरेको छ । समग्र रिब्दीकोटको विकासका लागि संघीय राजधानी काठमाडौंमा बसोबास गर्दै आएका नागरिकसंग छलफल गरेको हो। पालिकाले गरेका काम, भावी रणनीति र समृद्ध रिब्दीकोट निर्माणका लागि चरणबद्ध रुपमा छलफल र सुझाव संकलन अन्तरगत काठमाडौंमा अन्तरक्रिया गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । अध्यक्ष कार्कीले ‘एक बोट सयको नोट’ अभियान...

पुस्तक व्यवसायी महासंघ पाल्पाको अधिवेशनः पुरानै नेतृत्व सर्वसम्वत

पुस्तक व्यवसायी महासंघ पाल्पाको अधिवेशनः पुरानै नेतृत्व सर्वसम्वत
तानसेन। नेपाल पुस्तक तथा स्टेसनरी  व्यवसायी महासंघ पाल्पामा पुरानै कार्य समिति सर्वसम्वत भएकाे छ ।  सनिवार सम्पन्न जिल्लाको ८ औं अधिवेशनले पुरानै समितिलाई थप एक कार्यकाल काम गर्नेगरी जिम्मेवारी प्रदान गरेकाे हाे। अधिवेशनले राम प्रसाद पन्थीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा युवराज पन्त, दितिय उपाध्यक्ष शिव प्रसाद पाण्डे सचिवमा विष्णु प्रसाद खनाल, सह सचिवमा यम बहादुर कार्की, कोषाध्यक्षमा ज्योति कार्की, सह कोषाध्यक्षमा हरी बहादुर ब...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer