गगन थापा सभापति भएको काँग्रेस आधिकारिक

गगन थापा सभापति भएको काँग्रेस आधिकारिक
काठमाडाैं। निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णयलाई  वैधानिकता दिएको  छ । शुक्रबार नेपाली काँग्रेसका दुवै पक्षसँगको छलफलपछि  आयोगको बैठकले गगन थापा सभापति भएको काँग्रेस आधिकारिक प्रदान गरेकाे छ।  विशेष महाधिवेशनको विवरणकाे पक्षमा  निर्णय गरेको आयोगले  जनाएकाे छ । यो निर्णयसँगै गगन थापा नेतृत्वको नेपाली काँग्रेस आधिकारिक नेपाली काँग्रेस बनेको छ । अब रुख र चारतारे झण्डा थापा नेतृत्वकै काँग्रेसमा रहने बताइएकाे छ । उता संस्थापन पक्षले याे निर्णय गलत ...

रुरु क्षेत्रधाम रिडीमा संक्रान्ति मेला सुरु, भक्तजनको बिहानैदेखि घुँइचो

रुरु क्षेत्रधाम रिडीमा संक्रान्ति मेला सुरु, भक्तजनको बिहानैदेखि घुँइचो
 तानसेन। नेपालको चार धाममध्येको एक रुरु क्षेत्रधाम रिडीमा बिहानैदेखि भक्तजनको घुँइचो लगेको छ । पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्र रिडीमा कालीगण्डकी नदी स्थान गरी भगवान ऋषिकेशको दर्शन गर्नेको घुँइचो लागेको हो । संक्रान्ति मेलाको अवसरमा रिडीमा मैदानमा पाँच दिने सास्कृतिक मेला समेत लाग्ने छ । मेलाको लागि हिमाली जिल्लाका व्यपारीहरु हस्तकलाका सामग्री र स्थानीय उत्पादन बेच्नका लागि आउने गरेका छन् । रिडीमा तीन दिनसम्म जेठी माइली र कान्छी संत्राmन्तिका रुपमा पवित...

आज माघे संक्रान्ति, देशभर हर्षोल्लासका साथ मनाइँदै

आज माघे संक्रान्ति, देशभर हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा मनाइने माघे संक्रान्ति आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। यस पर्वलाई मकर संक्रान्ति, माघी तथा खिचडी पर्वका नामले पनि चिनिन्छ। माघ महिनाको पहिलो दिन पर्ने यस संक्रान्तिले उत्तरायणको सुरुवात र दिन लामो हुँदै जाने विश्वास गरिन्छ। माघे संक्रान्तिलाई नेपाली समाजमा स्वास्थ्य, प्रकृति र सामाजिक सद्भावसँग जोडिएको पर्वका रूपमा लिइन्छ। यस दिन चिसो घट्दै जाने र घामको ताप बढ्दै जाने मान्यतासँगै शरीरलाई तागत दिने खान...

जोर्तेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

जोर्तेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पा। पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बिहान पाल्पादेखि गुल्मीतर्फ जाँदै गरेको ना ८ ख ३६५ नम्बरको टिपर तानासेन रिडी तम्घास सडक खण्डको जोर्तेमा दुर्घटना भएको हो। प्रहरीका अनुसार टिपरका चालकको मृत्यु भएको। गुल्मी घर भएको जानकारी भएपनी चालकको पुरा विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए। करिब दुई सय बोरा सिमेन्ट बोकेको टिपर बिहान ४ बजेतिर सडकदेखि अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घट...

निर्वाचन आचारसंहिता : यस्तो छ व्यवस्था

निर्वाचन आचारसंहिता : यस्तो छ व्यवस्था
तानसेन। निर्वाचन आयोगले यसपालीदेखि निर्वाचन आचारसंहितालाई सजायमुखी बनाउने घोषणा गरेको छ ।आयोगले स्वीकृत गरेको नयाँ अचारसंहितामा निर्वाचन कानुन विपरीतका  कामकारवाहीलाई दण्डात्मक रुपमा कार्यान्वयन गर्ने व्यवस्था समावेश गरेको हाे । आचारसंहितामा २०७९ सालमा केही दण्डात्मक व्यवस्था गरेकोमा अहिले निर्वाचन कसुर सजाय ऐन अनुसार सजायकै व्यवस्था गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा ४८ मा आचारसंहिता उल्लंघन गरेमा हुने सजाय तथा जरिवानाको व्यवस्था छ । जस...

राप्रपा पाल्पाको अध्यक्षमा पुनः कुवंर

राप्रपा पाल्पाको अध्यक्षमा पुनः कुवंर
पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको जिल्ला अधिवेशनबाट पुनः डुलबहादुर कुवंरको अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको पार्टीको जिल्ला अधिवेशनबाट कुवंरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन भएको हो । कुवंर यसअघि पनि जिल्ला अध्यक्ष थिए। अधिवेशनले उपाध्यक्षमा धुब्र खाती (पुरुष) र, मायादेवी बज्राचार्य ( महिला) लाई चयन गरेको छ। यस्तै सचिव सुदिपराज रेग्मी र सहसचिव राजेन्द्र अधिकारी चयन भएका छन् । निर्वाचित अध्यक्ष कुवंरका अनुसार कोषाध्यक्ष र ...

प्रतिनिधिसभा निर्वाचनः रास्वापा पाल्पाबाट गैरेसहित ६ जनाको नाम सिफारिस

प्रतिनिधिसभा निर्वाचनः रास्वापा पाल्पाबाट गैरेसहित ६ जनाको नाम सिफारिस
तानसेन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपा पाल्पाबाट ६ जनाको नाम सिफारिस भएको छ । फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट दुई र क्षेत्र नं. २ बाट चार जनाको नाम अनलाइन माध्यमबाट सिफारिस भएको रास्वपा पाल्पाले जनाएको छ । क्षेत्र नं. २ मा सिफारिस हुनेमा जिल्ला उपसभापति सुमन (सोमप्रसाद) गैरे, कृष्णबहादुर कार्की, माधव थापा र रंगकर्मी सुरक्षा भट्टराईको उम्मेद्वारी सिफारिस गरेको बताइएको छ । गैरे २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्...

जनमोर्चा पाल्पाबाट दर्लामीसहित ६ जनाको नाम सिफारिस

जनमोर्चा पाल्पाबाट दर्लामीसहित ६ जनाको नाम सिफारिस
तानसेन। राष्ट्रिय जनमोर्चा पाल्पाले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वार सिफरिस गरेको छ। उक्त पार्टीले पाल्पाको दुई निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको हो। जिल्ला अध्यक्ष बिशाल दर्लामीका अनुसार क्षेत्र नं. १ र २ मा तीन/तीन जनाको नाम सिफरिस भएको छ। जसअनुसार क्षेत्र नं. १ मा नरमती सिंजाली, मान बहादुर बयम्बु र पदम पौडेलको नाम सिफरिस भएको छ। यस्तै क्षेत्र नं. २ मा जिल्ला अध्यक्ष विशाल दर्लामीसहित टिकाराम पौडेल र कमल थापाको ...

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
पाल्पा । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातितर्फको बन्द सूचिको उम्मेदवारी फिर्ता लिन आज अन्तिम दिन रहेको छ। निर्वाचन आयोगले थप गरेको समय अनुसार बन्दसूची बुझाएका दलहरुले आजसम्म त्रुटी सच्चाएर बन्दसूची बुझाउनुपर्ने छ । आगामी निर्वाचनका लागि ६४ दलले आयोगमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाएका थिए । पुस १३ र १४ गते बुझाइएका सूचीको रुजु पुस २० सम्म चल्यो । रुजुका क्रममा आयोगले सबै दलका सूचीमा त्रुटि भेटिएको बताएको छ । पुस २० गतेदेखि २७ सम्...

कांग्रेस सभापति देउवा महाधिवेशनमा नजाने

कांग्रेस सभापति देउवा महाधिवेशनमा नजाने
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्। सभापति देउवाको सचिवालयले दिएको जानकारी अनुसार उनले वि‍शेष महाधिवेशन‍मा आफू सहभागी नहुने बताएका हुन्। सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको सचिवालयले जनाएको छ। कांग्रेस विशेष महाधिवेशनको उद्घाटनमा बोल्ने वक्ताहरूले सभापति द...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer