पाल्पा व्यापार संघको आठौं साधारणसभा सम्पन्न
तानसेन। पाल्पा व्यापार संघको आठौं साधारणसभा सम्पन्न भएको छ । शनिबार तानसेनमा आयोजित साधारणसभालाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जिल्लाको विकासका लागि एकीकृत व्यवसायिक योजना अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले व्यवसायीक उत्पादनलाई विश्व बजारमा पुर्याउन डिजिटल माध्यमको प्रयोग गर्नु सुझाव दिए ।
मन्त्री सारुले प्रदेश सरकारले उत्पादनका आधारमा अनुदानको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउदै तीनै तहका सरकारसंग समन्वय गरेर अघि बढ...










