शनिबार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

पाल्पा। नेपालमा शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारामा १, काठमाडौंमा १, रुपन्देहीमा ८ र चितवनमा १ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ।

हेर्नुहोस् विवरण :

तपाईको प्रतिक्रिया