पाल्पा। नेपालमा शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारामा १, काठमाडौंमा १, रुपन्देहीमा ८ र चितवनमा १ जनामा संक्रमण पुष्टि भएको हो। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ।

हेर्नुहोस् विवरण :

तपाईको प्रतिक्रिया