रिब्दीकोट गाउँपालिकाको बजेट ५० करोड

पाल्पा- रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ को लागि ४९ करोड ८३ लाखको बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले कृषिमा ३ करोड, ८७ लाख ५० हजार, शिक्षा १५ करोड ९१ ला, स्वास्थ्यमा ५ करोड, ६३ लाख, पर्यटनमा ३४ लाख, युवा तथा खेलकुद र प्रधानमन्त्री रोजगार, ५२ लाख, लघु उद्यम ४९ लाख, खानेपानी, सडक तथा पूर्वाधार विकासमा ५ करोड ३० लाख, लक्षितमा ९५ लाख, सार्वजनिक सेवा प्रवाहमा ३४ लाख, विपत व्यवस्थापनमाम ५० लाख बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष नारायण जीसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया