बलात्कारको आरोपमा युवा पक्राउ

पाल्पा । पाल्पामा १८ वर्षीय किशोरलाई जबरजस्ती करणीको आरोपमा युवालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा रुपन्देही जिल्लाको सियारी गापा ६ का ३८ अन्तराम थारु चौधरी रहेको छन् ।

रैनादेवी छहरा गाउँपालिकाको पश्चिम क्षेत्रकी १८ बर्षीय युवतीलाई प्रलोभन देखाई पटक पटक करणी गरेको प्रहरीको दावी छ ।

पिडीत महिलाको उजुरीका आधार पाल्पाका रैनादेवी छहरा गाउँपालिकाबाट आरोपित व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया