तानसेन। नेकपा एमाले पाल्पाले निर्वाचनमा सहयोग गरेमा सम्पूर्ण जिल्लावासीमा धन्यवाद ज्ञापन गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गरेकोमा पार्टी कार्यक्रतासहित जिल्लावासीमा आभार तथा धन्यवाद व्यस्त गरेको हो ।
पार्टी जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेल जारी विज्ञप्ति यसप्रकार रहेको छ ।
हेर्नुहोस प्रेस विज्ञप्ति