काठमाडौं। पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

© 2026 Copyright उमङ्ग मिडिया प्रा. लि. | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer