अनेरास्ववियू (क्रान्तिकारी)द्धारा विद्यार्थीलाई नेतृत्व विकास र उद्घोषण तालिम प्रदान
तानसेन। अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति पाल्पाले त्रिभुवन बहुमुखी क्यापस तानसेनमा अध्ययनरत विद्यार्थीका लागि नेतृत्व विकास तथा उद्घोषण सम्बन्धि तालिम प्रदान गरेको छ । प्रेस सेन्टर नेपाल पाल्पा शाखाको सहयोगमा तानसेनस्थित सहीद प्रतिष्ठान भवन तीन दिने तालिम सम्पन्न गरेको हो।
जिल्लाका अनेरास्ववियू (क्रान्तिकारी)का सदस्यहरुलाई नेतृत्व विकास, उद्घोषण, आधारभूत पत्रकारिता, राजनैतिक एवं समसामयीक विषयमा जानकारी दिइएको थियो । तालिमको अवधिमा सहजकर्ता पत्रकार कृष्ण दर्नाल र कम...










