‘परदेशी २’को व्यापार झण्डै ८ करोड, केही हलमा अझै चल्दैछ चलचित्र

‘परदेशी २’को व्यापार झण्डै ८ करोड, केही हलमा अझै चल्दैछ चलचित्र
तानसेन। पाल्पाली स्रष्टा नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘परदेशी २’ले राम्रो व्यवसाय गरेको छ । दशैंको अवसर पारेर असोजको २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र नेपालका केही हलमा अझै प्रदर्शन भइरहेको छ । आउँदो शनिवार चलचित्रले केही हलमा ५१ दिन मनाउन लागेको निर्माता राजेश वंशलले बताए । निर्माता वंशलका अनुसार चलचित्रले नेपालमा झण्डै ८ करोड रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको छ । पाल्पा तानसेनको सन्तोष चलचित्र मन्दिरमा पनि यो चलचित्र लामो समय चलेको थियो । सहरका...

सराईमा आजदेखि दोस्रो माडी महोत्सव हुँदै

सराईमा आजदेखि दोस्रो माडी महोत्सव हुँदै
तानसेन। माथागढी गाउँपालिका वडा नं -३ कसेनीस्थित सराईमा दोस्रो माडी सांस्कृतिक, पर्यटन कृषि तथा व्यापार महोत्सव आजबाट सुरु हुने भएको छ । सराई युवा क्लबको आयोजना र कसेनी वडा कार्यालयको सह-आयोजनामा हुन लागेको महोत्सव २१ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । सराई युवा क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक खोमबहादुर गाहाका अनुसार मेलामा स्थानीय कृषिजन्य वस्तुको प्रचार प्रसार, कला संस्कृतिको संरक्षण युवा परिचालनका लागि दोस्रो महोत्सव आयोजना गर्न लागिएको ...

पाल्पाली दर्शकले पनि रुचाए ‘परदेशी २’, दर्शकको बाक्लो उपस्थिति अझै कायमै

पाल्पाली दर्शकले पनि रुचाए ‘परदेशी २’, दर्शकको बाक्लो उपस्थिति अझै कायमै
नेपाली चलचित्र ‘परदेशी २’ शुक्रवारबाट देशभरका हलसंगै पाल्पाको सन्तोष चलचित्र मन्दिरमा समेत प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । वडादशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले पाल्पाली दर्शकको पनि माया पाउँदै प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको हो । तेस्रो सातामा प्रदर्शन भइरहँदा तानसेनको हलमा दर्शकको बाक्लो उपस्थिति अझै कायमै देखिएको छ । चलचित्र हेर्न हरेक उमेर समूहका दर्शकहरु हल पुगेका छन् । टाढाटाढाका गाउँगाउँबाट समेत दर्शकहरु तानसेन आएर ‘परदे...

पाल्पाली स्रष्टाले बनाएको, पाल्पामा पनि खिचिएको चलचित्र ‘परदेशी २’ प्रदर्शनमा आयो

पाल्पाली स्रष्टाले बनाएको, पाल्पामा पनि खिचिएको चलचित्र ‘परदेशी २’ प्रदर्शनमा आयो
तानसेन। पाल्पाली स्रष्टा अग्रज लोक गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीद्धारा निर्देशित चलचित्र ‘परदेशी २’ देशभरका हलमा प्रदर्शनमा आएको छ । देश तथा विदेशका विभिन्न ठाउँसंगै पाल्पामा समेत खिचिएको चलचित्र तानसेनको सन्तोष चलचित्र मन्दिरमा पनि शुक्रवारबाट प्रदर्शनमा आएको छ । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिएका निर्देशक रायमाझीको तेस्रो चलचित्र ‘परदेशी २’ वडादशैंको अवसर पारेर देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो । पाल्पाको माथागढी गा...

पाल्पाली गायक गैरेको गीत परदेशी (भिडियोसहित)

पाल्पाली गायक गैरेको गीत परदेशी (भिडियोसहित)
तानसेन। पाल्पाली युवा गायक तथा सर्जक पुरुषोतम गैरेले दशैं विशेष गीत बजारमा ल्याएका छन् । चाडपर्वका बेला परदेशीनु परेका नेपालीको बेदनालाई समेटेर ल्याएको गीत धेरै स्रोता दर्शकले मन पराएका छन् । 'परदेशी' नाम दिइएको उक्त गीतमा गैरेसंगै महिला आवजमा लक्ष्मी खड्काले स्वर दिएकी छिन् । आफ्नै लय र शब्द सिर्जना रहेको गीतको भिडियोमा गैरेसंगै मोडल सारिका के.सी. को अभिनय रहेको छ । गीतलाई गैरेले आफ्नै युट्युव च्यानलमार्फत बजारमा ल्याएका हुन् । काजिश श्रेष्ठको निर्देशनमा भिडियोको छायाँ...

‘परदेशी–२’ चलचित्रको पाल्पामा खिचिएको झ्याउरे गीत सार्वजनिक, हेर्नुहोस् भिडियो

‘परदेशी–२’ चलचित्रको पाल्पामा खिचिएको झ्याउरे गीत सार्वजनिक, हेर्नुहोस् भिडियो
तानसेन । पाल्पामा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल अग्रज संगीतकार एवं निर्देशक नारायण रायमाझीको चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैमा...’बोलको झ्याउरे गीत बुधवार बिहान सार्वजनिक गरिएको हो । यो गीतको छायांकन पाल्पाकै सराईमा गरिएको थियो । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई प्रस्तुत गरिएको छ । ...

‘परदेशी–२’ को नयाँ गीत, हिजाे काम, आज काम..(भिडियाेसहित)

‘परदेशी–२’ को नयाँ गीत, हिजाे काम, आज काम..(भिडियाेसहित)
पाल्पा। पाल्पामा जन्मिएका गायक, सर्जक तथा निर्माता नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक गरिएको छ। बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम, आज काम बिदेशमा ’ बोलको गीत सार्वजनिक गरिएको हो। ‘हिजो काम...’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । पत्रकार सतीश चापागाईँको रचना रहेको यस गीतमा चलचित्रका अभिनेतासमेत रहेको प्रशान्त तामाङको स्वर छ । गीतलाई बिबी अनुरागीको सङ्गीत र एरेन्ज तथा  श्यामश्वेत रसाइलीले मिक्सिङ ग...

हरितालिका (तीज) व्रतः पुरुषले पनि गर्नुपर्छ

हरितालिका (तीज) व्रतः पुरुषले पनि गर्नुपर्छ
   धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।   व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराईले बताए। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ...

‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०’ सम्पन्न

‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०’ सम्पन्न
तानसेन। स्वर्गीय कल्पना स्मृती फउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगर द्धारा आयोजित बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०को फाईनल कार्यक्रम  सम्पन्न भएको छ । बिशाल मुभिज प्रा.लि.का अध्यक्ष गायक तथा सर्जक हुम गैरेको अध्यक्षता प्रतिनिधि  सभाको उप–सभामुख ईन्दिरा राना मगरको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम भएको हो। यस्तै  सांसद नारायण आचार्य,राष्ट्रिय जन साँस्कृतिक माहासंघका अध्यक्ष प्रेमनाथ अधिकारी,बिशाल मुभिजका संरक्षक तथा बरिष्ठ लोक गायक ईन्द्...

अनेरास्ववियू (क्रान्तिकारी)काे तीज विशेष कार्यक्रम

अनेरास्ववियू (क्रान्तिकारी)काे तीज विशेष कार्यक्रम
तानसेन।  अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस इकाई समिति पाल्पाले  हरितालिका तीज  २०८० को शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ । त्रिभुवन बहुमुखी क्याम्पसका सभाहलमा कार्यक्रम सम्पन्न भएकाे हाे । नेपाली हिन्दु नारीले  महान् चार्डका रूपमा मनाउने तीजकाे  अवसरमा महिला विद्यार्थीहरूका बीचमा कार्यक्रम गिरएकाे अायाेजकले बताएकाे छ । कार्यक्रममा बाेल्कोदै  प्रमुख अतिथि तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले तीज पर्वलाई मर्य...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer