गोर्खे खुकुरीको अपार सफलतापछि ‘ए झुम’ सार्वजनिक

गोर्खे खुकुरीको अपार सफलतापछि ‘ए झुम’ सार्वजनिक
पाल्पा। मोडल तथा निर्देशक लोम शर्माको निर्देशनमा रहको ए झसम गीत् सार्वजनिक भएको छ । गायक पुरुषोत्तम गैरे र शुनीत बुढा क्षेत्रीको स्वरमा रहेको गीत् सार्वजनिक भएको हो । गैरेको आफ्नै लय र शब्दमा रहेको गीतको रोच भिडियो तयार भएको छ । गोर्खे खुकुरको अपार सफलतापछि मोडल तथा निर्देशक लोमस शर्माले यो गीतमा निर्देशन तथा आफै अभिनयसमेत गरेका छन् । उनीसंगै कविता न्यौपाने, अर्जुन न्यौपाने र आयुष्मा कार्कीले गीतको भिडियोमा अभिनय गरेका छन् । पुरु टिम युट्युव च्यानलमार्फत गीतको भिडियो बज...

होली मनाउदा यी गल्ती गरे कारबाही हुन सक्छः पाल्पा प्रशासन

होली मनाउदा यी गल्ती गरे कारबाही हुन सक्छः पाल्पा प्रशासन
तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पाले होली पर्वमा हुन सक्ने अराजन र अमानवीय कार्य गर्नेलाई कारबाही गर्ने जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै होली पर्वलाई इच्छा विपरित रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने, बाटोमा हिड्ने यात्रु तथा बटुवाहरुलाई रंग लगाउने, बाटो अवरुद्ध गरी सवारी साधानहरुबाट रकम अशुल गर्ने जस्ता अमानवीय र अराजक  कार्य गर्ने उपर कानून बमोजिम कारबाही गर्ने स्थानीय प्रशासनले जनाएको हो । रंगहरुको पर्वको रुपमा मनाइने होली पूर्णिमाको अवसरमा पर्वलाई आपसमा खुस...

दिपक बस्नेतको लेखन र बालकृण्ण खनालको स्वरमा “घात भयोे’ गीत सार्वजनिक

दिपक बस्नेतको लेखन र बालकृण्ण खनालको स्वरमा “घात भयोे’ गीत  सार्वजनिक
काठमाडौं । दिपक बस्नेतको लेखन रहेको गीत “घात भयो” सार्वजनिक भएको छ । वस्नेतको रचना, शिव अनुरागको संगित र किरण कडेलले एरेन्ज गरेको यो गितमा बालकृण्ण खनालले स्वर दिएका छन् । दिनेश पराजुलीले छायांकन गरेको म्युजिक भिडिओलाई बिष्णु खड्काले सम्पादन अनि सुब्रत आर्चायले निर्देशन गरेका छन् । गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार बस्नेतले अहिलेसम्म धेरै गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । बस्नेतको बोली मीठो, मेरो भगवान, बिहेगरी खेलौ लगायत गीत लोकप्रिय छन् । सार्वजनि...

कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा
काठमाडौं ।  लोक कलाकर्मी कृष्ण कँडेल विरुद्ध यौन दुर्व्यवहारको मुद्दा परेको छ। आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा कँडेल विरुद्ध मुद्दा दायर गरेकी हुन् । आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा पीडित आफैं अदालत जान पाउँछन् । त्यही प्रक्रिया अनुसार पीडितले अदालतमा मुद्दा हालेकी हुन् । यसअघि नै...

टुडिँखेलमा फागुन १९ गतेदेखि महोत्सव लाग्ने

टुडिँखेलमा फागुन १९ गतेदेखि महोत्सव लाग्ने
तानसेन। पाल्पाको तानसेनमा फागुन १९ देखि २९ गतेसम्म तानसेन महोत्सव सञ्चालन हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा महोत्सव हुन लागेको हो । ''कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार, तानसेन महोत्सव २०८०'' भन्ने नारामा हुने महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ । नगरप्रमुख सन्तोषलाल श्रेष्ठले मेलाबाट नगरपालिकालाई ६१ लाख बढी राजश्व बचत हुने र उक्त रकम तानसेन नगरको भौतिक पूर्वाधार निर्मा...

प्रतिबन्ध हटाउन टिकटकले सरकारलाई पठायो पत्र

प्रतिबन्ध हटाउन टिकटकले सरकारलाई पठायो पत्र
काठमाडाैं।  टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाई प्रतिबन्ध हटाउन आग्रह गरेको हो । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले फेरी पत्र लेख्दै टिकटकले पाँच वटा बुदामा प्रतिबद्धता जनाएको छ । पत्रमा टिकटकले नेपालले उठाउँदै आएका सरोकारलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । आफ्नो प्लेटफर्ममा भएका कुनै पनि कन्टेन्...

टुडिँखेलमा फागुन १८ गतेदेखि महोत्सव हुने

टुडिँखेलमा फागुन १८ गतेदेखि महोत्सव हुने
तानसेन। पाल्पा सदरमुकाम तानसेनस्थित टेडिँखेल मैदामा कृषि तथा पर्यटन प्रवर्द्धन महोत्सव लाग्ने भएको छ । तानसेन नगरपालिकाले आगामी फागुन १८ गतेदेखि २८ गतेसम्म कृषि तथा पर्यटन महोत्सव २०८० आयोजना गर्ने भएको हो। जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, तानसेनको पर्यटन तथा धार्मिक कला संस्कृति, मौलिकताका साथै स्थानीय रहनसहनसंगै जोड्नेगरी मेला आयोजना गरिएको आयोजक तानसेन नगरपालिकाले जनाएको छ । तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठकाअनुसार महोत्सव आयोजनाको त...

तानसेनको टक्सारमा योमरी महोत्सव हुँदै

तानसेनको टक्सारमा योमरी महोत्सव हुँदै
तानसेन। तानसेन नगरपालिका वडा नं ३ टक्सार टोलमा शनिबार योमरी महोत्सव हुने भएको छ । योमरी पूर्णिमाको अवसर पारेर मैत्री क्लव तानसेनको आयोजना र वडा नं ३ को सहयोगमा एक दिने महोत्सव हुन लागेको हो । स्थानीय खानाका परिकार, भेषभुषा कला संस्कृती,मौलिक परम्परा संरक्षणका लागि महोत्सव आयोजना गरिएको मैत्री क्लव टक्सारले जनाएको छ । नेवार समुदायमा बढी प्रचलनमा रहेको योमरी प्रत्येक वर्ष खाने चलन रहेको छ । नेवारी भाषामा यो भनेको मनपर्ने मरी भनेको रोटी अर्थात मनपर्ने रोटीको रुपमा योमरीलाई लि...

सकियो दोस्रो माडी महोत्सव

सकियो दोस्रो माडी महोत्सव
तानसेन। पाल्पाको माथागढीस्थित सराइमा सञ्चालन भएको दोस्रो माडी, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सकिएको छ । गत मंसिर ९ गतेदेखि सुरु भएको महोत्सव शनिबार सकिएको हो । महोत्सव समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले माडी क्षेत्रको विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले माडी क्षेत्रमा व्यापार, पर्यटन तथा कृषि क्षेत्रको विकास गरेर अगाडि बढ्न सकिन्छ भनेर महोत्सवले पुष्टि गरेको आचार्यले बताए। सांसद आचार्यले तिनाउ क...

पाल्पाको मैनादीमा भोली ‘प्रथम सुन्तला महोत्सव’ हुदैँ

पाल्पाको मैनादीमा भोली ‘प्रथम सुन्तला महोत्सव’ हुदैँ
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ को मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा यही मंसिर १६ गते एक दिने सुन्तला महोत्सव हुने भएको हो। पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसंगै किसानलाई सुन्तलाको विविधिकरण र प्रर्वधनका लागि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । मैनादीस्थित वडा कार्यालयको आयोजना र पालिकाकासहित सरेकारवाला निकायको सहयोगमा एक दिने सुन्तला महोत्सव हुने भएको हो। भोली (सनिवार) ...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer