सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड

पाल्पा। सरकारले  आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन्।

‘देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई स्यानिटरी प्याड उपलब्ध गराइनेछ’, उनले भने रजस्वला हुँदा छात्राहरुले विद्यालय छोड्ने गरेका गुनासा आइरहँदा सरकारले यो नीति ल्याएको हो।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer