पाल्पा। मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले  मुगुको जिमा केन्द्रबिन्दु भएर भूकम्प गएको  जनाएकाे छ ।

भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।

तपाईको प्रतिक्रिया