
पाल्पा । निस्दी गाउँपालिकाको टोल टोलमा समुदाय प्रहरी साझेदारी अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रहरी साझेदारी कार्यक्रम अन्तरगत टोल टोलमा सचेतीकरण अभियानलाई तीव्र बनाएको छ । लैंगिक हिंसा, बलात्कार, बालविवाह, बहुविवाह, घरेलु हिंसा, विपद व्यवस्थापन सम्बन्धि बिषयमा जनचेतनामुलक कार्यक्रम गरिएको प्रहरी चौ
की रुप्सेभञ्ज्याङ, पाल्पाबाट प्रसनि गिर बहादुर थापा मगरले बताए । साझेदारी कार्यक्रम वडाका वडा अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतामा स्थानिय बुद्धिजिवी, समाजसेवी, बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।