पाल्पा । रैनादेवी छहरा गाउपालिका ४ अम्लाबासस्थित सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझीलाई अपरिचित व्यक्तिले समचार लेखेको विषयमा तथानाम गाली गरेकोछन् ।
लुम्विनी मेडिकल कजेजका बारेमा समचार लेखेको भनेर लेखेको विषयमा अपरिचित व्यक्तिबाट धम्की आएको रायमाझीको भनाई । गत साता नेपाल टेलिभिजनका पाल्पा समचारदाता कमल अधिकारीलाई पनि धम्काएका थिए । 9848851122 नम्वर फोनबाट आफुलाई धम्काएको रायमाझीको भनाई । पाल्पामा पछिल्ला वर्षमा पत्रकार धम्काउने क्रम बढ्दो छ ।