पाल्पा । तानसेन नगरपालिका १ नारायणडाडामा घरगोठमा थप जोखिम हुनबाट जोगाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएपी कृष्णराज सापकोटाको नेतृत्वमा घर र गोठमा ढलेको आपको रुख हटाएको हो ।

प्रहरी अत्याआधुनिक मेसिनको प्रयोग गरी एक मिनेटमा रुखका हागा काटेर थप जोखिम हुन जोगएको हो । रामबहादुर विश्वकर्माको घरगोठमा रुखले च्याप्दा लाखौं क्षति भएको स्थानीयबासिन्दाको भनाई ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले घटनाको अध्ययन गरी फर्केका छन् । वडाध्यक्ष पोषक्रान्ता बस्याल समेत घटनास्थलमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया