
विष्णु पाण्डेय
स्याङ्जा । सामाजिक सहयोगको भावनाले स्थापना गरिएको हर्मिचौर समाज युएई स्थापना को दुई बर्ष पूरा भएको छ । हर्मिचौर समाज युएई स्थापना पश्चात समाजले हर्मिचौरमा भएका कुनैपनि समस्या समाधानका लागि हातेमालो गर्दै आएको छ ।
समाज स्थापना अगाडि २०७१ सालमा तल्लापोखरामा थिरलाल सापकोटाको घरमा घटेको घटनाबाट समाज स्थापनाको पाठ सिकेर समाजको स्थापना गरिएको हो ।समाजबाट उदाहरणीय काम गर्न सफल हुँदै आएको छ ।
समाजले तल्लापोखराका थिरलाल सापकोटाको परिवारका लागि ३५ हजार आर्थिक सहयोग गरेको थियो । यस्तै हुमन गाहा बचाउ अभियानमा १ लाख २० हजार ८ सय २५ रुपिया, क्यान्सर पिडित जिबलाल पाण्डेको उपचारका लागि १ लाख १ सय ५० र कालिगण्डकि गाँउपालिका १ हर्मिचौरको एकिनासमा घाँस काट्ने क्रममा घाईते हुनुभएको टोप बहादुर थापाको श्रीमती ज्ञानुमाया थापाको उपचारका लागि ५१ हजार पाच सय गरि हाल सम्म जम्मा तीन लाख सात हजार चारसय पचहत्तर समाजले सहयोग गरिसकेको छ ।
समाजका सदस्य एवै हर्मिचौरका स्थानीयलाई भैपरि आउने समस्याको निराकरणका लागि तथा युएईमा छरिएर रहेका हर्मिचौरका युबाहरुलाई एकजुट बनाउन समाजले काम गर्दै आएको छ ।
संस्थालाई अगाडि बढाउनका लागि देबी पाण्डेको अदक्ष्यतामा २९ सदस्यीय र बाकि साधारण सदस्य रहनेगरि हर्मिचौर समाज युएईको मुल समिति गठन समेत गरिएको छ ।
नव निर्वाचित समितिहरूः
अध्यक्ष :- श्री देबी प्रसाद पाण्डे
उपाध्यक्ष :- श्री दिलिप न्याैपाने( कृष्ण )
महासचिव :- श्री डण्ड बहादुर फाैजा
सचिव :- श्री तारापति पाण्डे
सहसचिव :- श्रीमति कला पाण्डे गैरे
काेषादक्ष्य :- श्री युबराज पाण्डे
सह-काेषादक्ष्य :- श्री रिषिराम काफ्ले
प्रमुख सल्लाहकार:
:- हिमलाल पाण्डेय
:-सेबानन्द पाण्डे
:-श्रीमती अम्बिका काफ्ले भुसाल
:- श्री राेमकान्त भुसाल संस्था प्रबक्ता
:- श्री सागर पाण्डेय (बिष्णु)
:- श्री धनपति पाैडेल (राजु)
समिति सक्रिय सदस्यहरु :
१:- श्री रामु दर्लामि
२:- श्री भाेलानाथ पाण्डेय
३:- श्री ईश्वर पाण्डेय
४:- श्री युबराज पाण्डेय धबादि
५:- श्री युबराज पाण्डेय गरङ्काेटे
६:- श्री देबराज पाण्डेय
७:- श्री अमर थापा
८:- श्री नारायण पाण्डेय
९:- श्री थिरलाल सापकाेटा
१०:- श्री लक्ष्मिकान्त पाण्डेय
११:- श्री शिबराम काफ्ले
१२: श्री धर्मागत पाण्डेय
१३:- श्री खुमकान्त पाण्डे
१४:- श्री यम प्रसाद पाैडेल
१५:- श्री अर्जुन पाण्डेय
१६:- श्री दुर्गा प्रसाद पाण्डेय
१७:-श्री चुमा सुनार