लकडाउन जेठ ५ गतेसम्म थपियो

काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसअघि घोषित लकडाउन भोली अर्थात वैशाख २५ गते सकिँदै थियो।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार (आज)४४ दिन पुगेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer