नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुग्यो, एकैदिन २०१ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या २३०० पुगेको छ।

पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिसंगै जम्मा संक्रमितको संख्या २३०० पुगेको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको