पाल्पा । माथागढी गा.पा.२ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा महिलाको शव भेटिएको छ । करिव ७५ बर्षको महिला मृत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए ।