पाल्पा । पाल्पामा एक युवक आफ्नै कोठामा पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको निस्दी गाउँपालिका नडा नं. ३ झिरुबासका २८ वर्षीय प्रेम बहादुर राना आफ्नै घरमा मंगलबार बेलुका साडे ६ बजे मृत अवस्थामाम फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक राना आफ्नै घरको सुत्ने कोठामा फेला परेका जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।

घटना जानकारीमा आएसंगै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया