पाल्पा । तानसेन नगरपालिका वडा नंं. ३ मा नेपाली कांग्रेसका बाबुरत्न शाक्यको प्यानल नै विजयी भएको छ । कांग्रेसका शाक्यले ६९९ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी महेश लाल शाक्यले ४८८ मत प्राप्त गरेका छन् ।