
पाल्पा । जेठ १६ देखि २५ गतेसम्म हुने कक्षा १२ को वार्षिक परीक्षाको समय परिवर्तन गरिएको छ ।
यसअघि विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने भनिएको परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म संचालन गर्नेगरी समय परिवर्तन गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै परीक्षा संचालनको समय परिवर्तन गरिएको जानकारी दिएको छ ।