सिद्धार्थ राजमार्गलाई ६१ करोड विनियोजन

तानसेन।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७९ – ८० को लागि सिद्धार्थ राजमार्गलाई ६१ करोड विनियोजन भएको छ । मन्त्रालयको प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोउन्नती कार्यक्रम अन्तर्गत सिद्धार्थ राजमार्ग बुटवल पोखरालाई बजेट विनियोजन गरिएको हो ।

सिद्धार्थ राजमार्ग बुटवल – पोखरालाई ६१ करोड ४४ लाख विनियोजन भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया