
काठमाडौं। बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य ९२ हजार ५००, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य ११ सय ८० रुपैयाँ तोकिएको छ ।