बेद माविबाट गैरेले गरे मतदान

तानसेन। पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर प्रसाद गैरेले मतदान गरेका छन् । उनले बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दीस्थित बेद माध्यामिक विद्यालयबाट मतदान गरेका हुन् ।

नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गैरेले बिहनै मतदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer