गुल्मी २ मा गोकर्ण विजयी

तानसेन। गुल्मी प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् ।

विष्टले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाक्रीलाई दुई हजार ४४ मतले पराजित गर्दै विजयी भएका हुन्। विष्टले २८ हजार ४८५ मत ल्याउनु निर्वाचित हुँदा झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी थिइन्।

यस्तो छ मतपरिणामः
गणना गरिएको मतः५६५९३
गोकर्ण बिष्ट (नेकपा एमाले): २८४७६ (विजयी)
राम कुमारी झाँक्री नेकपा (एस): २६४४१
मत अन्तर: २०३५

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको